back
CTIZAN AD

नेपालले आज युएईको सामना गर्दै, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ फागुन १० मंगलवार

747 

shares

१० फागुन, काठमाडौँ । आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले आज युएईको सामना गर्दै छ ।

आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपाल समूह ‘बी’ को विजेता बन्दैँ सेमिफाइनलमा प्रवेश गरेको हो भने युएई समूह ‘ए’ को उपविजेता बन्दैँ सेमिफाइलनमा प्रवेश गरेको हो ।

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा दोस्रो पटक स्थान सुरक्षित गर्न आज नेपालले युएईलाई हराउनै पर्ने छ । आजको खलेमा युएईलाई पराजित गरेमा नेपाल सन् २०१४ पछि दोस्रोपटक टी–२० विश्वकपमा पुग्नेछ ।

नेपालले युएई विरुद्धको खेलमा कुशल मल्लको स्थानमा आरिफ शेखलाई प्लेइङ्ग-११ मा मौका दिन सक्छ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज ३:४५ बाट सुरु हुनेछ ।

युएई विरुद्धको खेलका लागि नेपालको सम्भावित प्लेइङ्ग-११
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा, सन्दीप लामिछाने, विवेकुमार यादव ।

वि.सं.२०७८ फागुन १० मंगलवार १०:३५ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...