back
CTIZAN AD

आज बिहान १२ बजे एमसीसीको विरोधमा बृहद जनप्रदर्शन हुने

वि.सं.२०७८ फागुन ११ बुधवार

807 

shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोधमा बृहद जनप्रदर्शन हुँदैछ ।

फागुन ८ गते आइतवार अनुमोदनका लागि सदनमा पेश गरिएको एमसीसी सम्झौताको विरोधमा बृहद जनप्रदर्शन तथा सांस्कृतिकसभा आयोजना हुने भएको छ ।

एमसीसी खारेज संयुक्त अभियानका संयोजक अभियन्ता नारायण शर्माका अनुसार आज बिहान १२ बजे आयोजित उक्त जनप्रदर्शन न्यूरोड भुगोलपार्कबाट र्याली सुरु भई असन, इन्द्रचोक, हुँदै रत्नपार्कको शान्तिबाटिकमा आएर सभामा परिणत हुनेछ ।

त्यहाँ एमसीसीको विरोधमा बिभिन्न कविता, गीत, सडक नाटक लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने पनि शर्माले जानकारी दिएका छन् ।

त्यसैगरी माओवादी केन्द्र निकट जनवर्गिय संगठनहरु तथा अन्य राजनीतिक दलका जनवर्गिय संगठनहरुले पनि एमसीसीको विरोधमा माइतीघर मण्डला लगायतका विभिन्न ठाउँमा प्रदर्शन गर्दैछन् ।

वि.सं.२०७८ फागुन ११ बुधवार ०९:५८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...