back
CTIZAN AD

एमसीसी रोक्न गरेको प्रचण्डको आग्रह देउवाद्धारा आज पनि अस्वीकार

वि.सं.२०७८ फागुन १२ बिहीवार

828 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले एमसीसी सम्झौता तत्कालका लागि संसदमा अगाडि नबढाउन गरेको आग्रह अस्वीकार गरेका छन् ।

आज बालुवाटारमा भएको प्रचण्ड देउवा भेटका क्रममा प्रचण्डले तत्कालका लागि एमसीसी अगाडि नबढाउन भनेर गरेको आग्रहलाई मान्न नसकिने बताएका हुन् ।

दाहालको सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले गरेको उक्त आग्रह प्रधानमन्त्रीले एमसीसी प्रक्रिया नरोकिने अडान यथावत राख्दै गठबन्धनमा रहेका दलहरुलाई एमसीसीको पक्षमा भोट हाल्न आग्रह गरेका थिए ।

आइतवारको प्रतिनिधिसभा बैठकको संसदमा टेवुल भएको एमसीसी सम्झौताका बारेमा आजको बैठकमा छलफल अगाडि बढाउने संसद सचिवालयले सूचना जारी गरेको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १३:१७ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...