back
CTIZAN AD

देउवा बाहिरिए लगत्तै ओलीलाई भेट्न पुगे प्रचण्ड

वि.सं.२०७८ फागुन १२ बिहीवार

942 

shares

काठमाडौं । कांग्रेस र एमाले छलफल लगत्तै एमाले र माओवादी केन्द्रका नेताहरुबीच संसद भवनमा छलफल सुरु भएको छ ।

बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल र विष्णु पौडेल छन् । यता माओवादी केन्द्रको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् ।

यसअघि सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच सामूहिक र प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच ‘वान टु वान’ वार्ता पनि भएको थियो । एमाले र कांग्रेसबीच पुनः साँझ निर्णायक छलफल गर्ने निर्णय भए लगत्तै माओवादीका नेताहरु छलफलका लागि पुगेका हुन् ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १७:५६ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...