back
CTIZAN AD

सहकारीले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

वि.सं.२०७८ फागुन १५ आइतवार

972 

shares

काठमाडौं । जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आइतबार एक सूचना प्रकाशित गरी कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा अनुभवी नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशन भएको मितिले १० दिन भित्र प्रधान कार्यालय सुर्यविनायक,भक्तपुरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । अन्य थप जानकारीका लागि संस्थाको फोन नं. ०२-६६१३२३१/६६१३२३२ वा इमेल: janajibikaks32@gmail.com मा सम्पर्क गर्न सकिने छ ।

No description available.

वि.सं.२०७८ फागुन १५ आइतवार ११:३३ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...