back
CTIZAN AD

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

वि.सं.२०७८ फागुन १५ आइतवार

804 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पार्टीको पूर्वस्थायी कमिटीको बैठकले बहुचर्चित एमसीसी सम्झौता ‘व्याख्यातामक टिप्पणी’ सहित अनुमोदन गर्ने निर्णय गरेको बताइएको छ ।

एमसीसीकै कारण गठबन्धन अप्ठेरोमा पर्दै जान थालेको तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सघाउन एमालेसँग निरन्तर वार्ता गर्दै आएको अवस्थामा माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन जोगाउनकै लागि केही लचकता अपनाएका देखिन्छ ।

शनिबार बसेको माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टीको संयुक्त बैठकले एमसीसी सम्झौताका केही बुँदामा रहेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित प्रतिनिधिसभाबाट अनुमोदन गराउन सकिने निष्कर्षमा पुगेका थिए ।

माओवादी केन्द्रको आज बसेको बैठकले त्यहि निर्णयलाई अन्तिमरुप दिएका हुन् भने एकिकृत समाजवादीको पनि बठक बसिरहेको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकको छलफलमा एमसीसी प्रवेश गराइनेछ ।

वि.सं.२०७८ फागुन १५ आइतवार ११:१९ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...