back
CTIZAN AD

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी

वि.सं.२०७८ फागुन १७ मंगलवार

1.4K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ (कैलाली) निर्वाचित भएका छन् ।

मतदान प्रक्रियामार्फत् भएको नेतृत्व चयनका क्रममा चौधरीले अर्का प्रतिस्पर्धी मानबहादुर धामीलाई पछि पार्दै ११४ मत ल्याएर विजयी भएका हुन् । कुल खसेको २१० मत मध्ये चौधरीले ११४ र धामीले ९३ मत प्राप्त गरेका थिए ।

गत मंसिरमा धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेश सम्मेलनले चयन गरेको प्रदेश कमिटीका २२३ सदस्यहरुले सोमबार मतदान प्रक्रियामार्फत् नेतृत्वको टुंगो लगाएको हो ।

त्यस्तै अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरुमा अक्कल रावल अछाम,मान सिंह माल डडेल्धुरा, रण ब कुंवर बैतडी, सचिवमा जनक बुढा बझाङ, सहसचिवहरुमा नन्द ब साउद राजेन्द्र कैलाली, राम ब देवकर कंचनपुर, अन्जिता श्रेष्ठ डोटी, र कोषाध्यक्षमा कमल कुमारी शाह (शाही) बाजुरा निर्वाचित भएका छन् ।

वि.सं.२०७८ फागुन १७ मंगलवार ०९:१८ मा प्रकाशित

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...