back
CTIZAN AD

यी हुन् स्थानीयतहको निर्वाचनका लागि आयोगमा दर्ता भएका ८० वटा दल (नामावलीसहित)

वि.सं.२०७८ फागुन १७ मंगलवार

933 

shares

काठमाडौं । स्थानीयतहको निर्वाचनका लागि निर्वाचन आयोगमा ८० दलले आफ्नो नाम दर्ता गरेका छन् ।

निर्वाचन आयोगको स्थानीयतह निर्वाचन प्रायोजनका लािग राजनीतिक दल दर्ता गर्न प्रकाशित गरिएको सूचना अनुसार ८० वटा दल आयोगमा दर्ता भएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि आयोगले फागुन ५ देखि १५ गतेसम्म दिएको समयासिमाभित्र दल दर्ताको आव्हान गरेकोमा ८० दलले नाम दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले प्रकाशन गरेको नामावलीमा सिके रावत नेतृत्वको पार्टी जनमत पहिलो नम्बरमा रहेको छ ।

वि.सं.२०७८ फागुन १७ मंगलवार १६:३६ मा प्रकाशित

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला...

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र...

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको नयाँ कार्यसमिति पदस्थापित, वार्षिक क्यालेन्डर विमोचन

काठमाडौं । लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

विद्युतमा लगाइएको भ्याट तत्काल खारेज गर्न कुलमान घिसिङको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो पार्टी...