back
CTIZAN AD

दुई घण्टा ढिला गरी सुरु भयो माओवादी बैठक, एमसीसीले पूर्वनिर्धारित एजेण्डा प्रभावित

वि.सं.२०७८ फागुन २० शुक्रवार

756 

shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक राष्ट्रियसभा गृहमा सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाएको बैठक एमसीसीसम्बन्धी विवादमा शीर्ष नेताहरु छलफल गर्दा ढिला सुरु भएको हो ।

बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने कार्यसूची तय भएको छ । पूर्वनिर्धारित एजेण्डालाई एमसीसीले प्रभावित पार्ने देखिएको नेताहरूले बताएका छन् ।

एमसीसीको विषयमा छलफल भएपश्चात नै केन्द्रीय कमिटीको बैठकमा महाधिवेशनबाट बाँकी रहेका सांगठानिक कार्यविभाजन, स्थानीय तह निर्वाचनलगायतका एजेण्डामा बैठक प्रवेश गर्ने बताइएको छ । गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो । तिनै केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

तर, अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि माओवादीभित्र विवाद छ । एमसीसी अनुमोदन गर्ने निर्णयमा पूर्व एकता केन्द्र पक्षका नेताहरु तिव्र असन्तुष्ट छन् ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १४:२५ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...