back
CTIZAN AD

आन्तरिक विवाद चुलिएपछि माओवादी बैठक स्थगित

वि.सं.२०७८ फागुन २२ आइतवार

840 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । एमसीसी र पदाधिकारी चयनलगायतका विषयमा विवाद चुलिएपछि बैठक स्थगित भएको हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार सोमबारका लागि बैठक बोलाउने गरि तयारी भइरहेको छ । उनका अनुसार आज शीर्ष नेताहरुबीच विवादका विषयमा छलफल हुनेछ ।

यसअघि शीर्ष नेताहरुबीच छलफल गर्ने भन्दै शुक्रबार बसेको बैठक आइतबारका लागि सारिएको थियो । तर, आइतबार बिहान ११ बजे बैठक बोलाइएको भएपनि विवादका विषयमा सहमति हुन नसकेपछि बैठक दिउँसो २ बजेका लागि सारिएको थियो ।

माओवादी केन्द्रभित्र मुख्यतः एमसीसी र पदाधिकारी चयनको विषयमा विवाद छ । एमसीसीको विषयले पदाधिकारीको विषय थप जटिल बनाएको बुझिएको छ ।

सम्बन्धित समाचार

आन्तरिक तयारी नपुगेपछि ३ घण्टाका लागि सर्‍यो माओवादी बैठक

वि.सं.२०७८ फागुन २२ आइतवार १२:३७ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...