back
CTIZAN AD

इन्डस्ट्रिजले माग्यो विभिन्न पदमा कर्मचारी

वि.सं.२०७८ फागुन २२ आइतवार

699 

shares

काठमाडौं । हिमाल रेफ्रिजेनेशन एण्ड इलेक्ट्रीकल इन्डस्ट्रिज प्रा. लि.गुसिंगाल, सानेपा, ललितपुरले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्डस्ट्रिजले आइबार एक सूचना जारी गर्दै कर्मचारीहरुको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले कार्यालयको फोन नं. ५४२११२३, ५४२०१२३ वा इमेल: ibc@himalref.com.np मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
यस्तो छ, सूचना:

No description available.

वि.सं.२०७८ फागुन २२ आइतवार १३:१६ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...