back
CTIZAN AD

मेलिना राईको स्वरमा ‘मेरो माया’ सार्वजनिक

वि.सं.२०७८ फागुन २३ सोमवार

873 

shares

काठमाडौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा रहेको ‘मेरो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई भवसागर इन्टरटेन्मेन्ट मार्फत सोमबार सार्वजानिक गरिएको हो ।

प्रेमील जोडि विचको मनोभावलाई गीतमा चित्रण गरिएको छ । लक्ष्मी संग्रौलाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेमका सुनौला पलहरुलाई गीतमा समेटिएको छ ।

निशान घिमिरेको छायाँकन तथा सम्पादन रहेको भिडियोमा निशाल पौडेलको कोरियोग्राफी रहेको छ । ‘मेरो माया’ गीतको भिडियोमा सुशिला थापा र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।

वि.सं.२०७८ फागुन २३ सोमवार १४:१९ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...