back
CTIZAN AD

नेप्सेमा झिनो अकंको वृद्धि

वि.सं.२०७८ फागुन २३ सोमवार

966 

shares

२३ फागुन, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) १ दशमलव ५४ अकंले बढेर समग्र परिसूचक २५४४ दशमलव ९३ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २.१४ दशमलब ३६ अकंले घटेर ४९२ दशमलब २६ बिन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३० कम्पनीको २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैंया बराबरको ५३ लाख १५ हजार २९२ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४० हजार १ सय ३० पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा शिवम सिमेन्ट, नेपाल टेलिकम, नेपाल लाईफ इन्स्योरेन्स, एनआईशी एशिया बैंक, पाँचथर पावर कम्पनी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल बैंक, शिवम सिमेन्ट, पाँचथर पावर कम्पनी, एनआईशी एशिया बैंक, एचआईडिसिएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबैभन्दा धेरै कमाउनेमा बुद्धभुमी नेपाल हाईड्रोपावर, बोटर्लस नेपाल, सामुदायिक लघुवित्त, इमर्जिङ्ग नेपाल, नेपाल टेलिकम लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने पाँचथर पावर कम्पनी, पञ्चकन्यामाई हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, वरुण हाईड्रोपावर, माउन्टेन इनर्जी लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ फागुन २३ सोमवार १५:२३ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...