back
CTIZAN AD

श्रीलंका नेभी विरुद्ध नेपाल १९६ रनमा अलआउट, दिपेन्द्र उत्कृष्ट ब्याटिङ्ग

वि.सं.२०७८ फागुन २४ मंगलवार

768 

shares

२४ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्तको त्रिकोणात्मक श्रृखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंका नेभी बिचको दोस्रो अभ्यास खेलमा नेपाली टिम १९६ रनमा अलआउट हुन पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपाली टिम ४३.४ ओभरमा १९६ रन बनाएर अलआउट हुन पुगेको हो । नेपालका लागि ब्याटिङ्गमा दिपेन्द्रं सिंह ऐरीले सर्वाधिक ६३ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेलले ३, ज्ञानेन्द्र मल्लले १, रोहितकुमार पौडेलले ८, विनोद भण्डारीले २, पवन सराफले २२, बिक्रम सोबले १, विवेक यादवले २६, भिम सार्कीले २८ सन्दीप लामिछानले १४ र सागर ढकालले ८ रन बनाएका थिए ।

नेपाली राष्ट्रिय टिम विरुद्ध जित हासिल गर्नको लागि श्रीलंका नेभीले ५० ओभरमा १९७ रन बनाउन पर्ने छ ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १३:४७ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...