back
CTIZAN AD

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ३ जना भाग्यमानी लगानीकर्ताले ११

वि.सं.२०७८ फागुन २४ मंगलवार

987 

shares

२४ फागुन, काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले लक्की ड्र मार्फत उक्त आईपिओ बाँडफाँट गरेको हो । आईपीओमा आवेदन दिने मध्ये ७७ हजार ४ सय ५६ जनाले गोलाप्रथाबाट १०/१० कित्ता शेयर प्राप्त गरेका छन् भने भाग्यमानी ३ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन ।

कम्पनीले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ८ करोड २८ लाख ७५ हजार मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपिओ बिक्री खुला गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणले बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता लागि आवेदन दिएका थिए ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १४:१८ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...