back
CTIZAN AD

निर्वाचनको विषयमा छलफल गर्न आयोगले बोलायो दलहरुलाई

वि.सं.२०७८ फागुन २७ शुक्रवार

717 

shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीयतहको निर्वाचनको विषयमा छलफलका लागि दलहरुसँगको बैठक डाकेको छ ।

आयोगको कार्यालय कान्तिपथमा आज बिहान ११ः३० मा हुने उक्त छलफलका लागि १७ राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाइएको छ ।

छलफलका क्रममा निर्वाचनको तयारी तथा दलहरुको अपेक्षा लगायतका विषयमा छलफल र राय सुझाव लिने बताइएको छ ।

आगामी बैशाख ३० देखि सुरुहुने स्थानीयतहको निर्वाचनमा भागलिनका लागि ८० दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । ती राजनीतिक दलको निवेदनका सम्बन्धमा जाँचबुझ अन्तिम चरणमा पुगेकोले केही दिनमै यससम्बन्धी निर्णय हुने बताइएको छ ।

त्यसैगरी आयोगले हाल मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम २०७८ अन्तर्गतका कार्यक्रमहरु संचालन भइरहेको जनाएको छ ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार ०८:३९ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...