back
CTIZAN AD

रुसको पूर्णं नियन्त्रणमा आयो यूक्रेनकाे सबैभन्दा ठूलो सहर खरेसान

वि.सं.२०७८ चैत १ मंगलवार

765 

shares

काठमाडौं । रुस–यूक्रेन युद्धको २० औं दिन पनि दुई देशबीच यूक्रेनमा आक्रामक युद्ध चलिरहेको छ । दुई देशबीच पटक–पटक युद्ध रोक्ने विषयमा छलफल भइरहेको भएपनि निष्कर्ष निस्कन सकेको छैन ।

लामो युद्धको कारण रुससँग सैन्य उपकरण तथा गोला बारुद्धको अभाव हुन थालेको छ । अमेरिकी सैन्य अधिकारीहरुले हालकै अवस्था जारी रहे रुससँग १० दिनसम्म पुग्ने हतियार मात्रै बाँकी छ । यसबीच रुसले चीनसँग सैन्य सामाग्री मागेको छ । चीनले सैन्य सामाग्री दिएमा युद्ध कसरी अगाडि बढ्छ थप अन्योंल बढेको छ ।

रुसले कम मानवीय क्षति गर्दै क्रमबद्ध कब्जाको नीति लिएको छ । जसको कारण पनि यूक्रेनमा युद्ध लम्बिरहेको हो ।

यसबीच यूक्रेनको सबैभन्दा ठूलो दोस्रो सहर खरेसान रुसको पूर्णं कब्जामा आएको छ । सञ्चार माध्यमले जनाएअनुसार युद्धको २० औं दिन रुसले उक्त सहरलाई पूर्णं कब्जामा लिएको हो ।

रुसले उक्त सहरमाथि युद्धको तेस्रो दिन नै आक्रमण गरेको थियो । जहाँ उसलाई बेलारुसले साथ दिएको थियो । एजेन्सीबाट

वि.सं.२०७८ चैत १ मंगलवार १४:५८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...