काठमाडौँ । गजेन्द्रनारायण सिंह स्मृति अस्पतालले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।
मधेस प्रदेशको रौतहट स्थित वडा नं. ३ माधवनारायण नगरपालिकामा रहेको अस्पतालले स्टाफ नर्स २८, मेडिकल अफिसर १२ लगायतका विभिन्न पदमा कर्मचारी मागेको हो ।
उल्लेखित योग्यता र अनुभव पुगेको इच्छुक नेपाली नागरिकले प्रकाशित मिति देखी पन्ध्र दिनभित्र कार्यलय आइपुग्ने गरि दरखास्त दिन आह्वान गरेको छ ।

वि.सं.२०७८ चैत ४ शुक्रवार १२:०७ मा प्रकाशित






























