back
CTIZAN AD

पर्वतमा पौडी खेल्ने क्रममा डुबेर २१ वर्षीय युवाको डुबेर मृत्यु, एक घाईते

वि.सं.२०७८ चैत ४ शुक्रवार

753 

shares

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर २१ वर्षीय एक युवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय हुवासका अनुसार पैयूँ गाउँपालिका वडा नम्बर ४ मा रहेको सेतिखोलामा पौडी खेल्न गएका महाशिला गाउँपालिकाका २१ वर्षिय सुनिल नेपालीको डुबेर मृत्यु भएको हो ।

नेपालीसँगै पौडी खेल्न गएका २१ वर्षीय युवराज नेपाली समेत घाईते भएका छन् ।

महाशिला गाउँपालिका बालकोटका उनीहरु भलिबल खेल्न पैयूँ पुगेका बेला पौडी खेल्ने क्रममा तैरिन नजान्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

दुर्घटना हुनासाथ दुवैलाई वालिङस्थित गह्रौ प्राथमिक अस्पतालमा लगिए पनि सुनिललाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बिकले जानकारी दिए । घाईते युवराजलाई थप उपचारका लागि पोखरा रेफर गरिएको बताइएको छ ।

सांकेतिक फोटो

वि.सं.२०७८ चैत ४ शुक्रवार २०:१२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...