back
CTIZAN AD

आणविक युद्ध अभ्यासको आदेश दिएसँगै पुटिनले परिवारलाई पठाए साइबेरिया

वि.सं.२०७८ चैत ६ आइतवार

804 

shares

काठमाडौं । यूक्रेनसँगको युद्ध लम्बिदों छ । युद्धमा रुसले निकै ठूलो जनधनको क्षति पनि व्यहोरिरहेको छ । अमेरिकासहित पश्चिमा मुलुकको सहभागिता भएसँगै युद्ध थप जटिल बनिरहेको छ ।

यसबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्ध अभ्यासमा जुट्न आफ्ना सैनिकहरुलाई आदेश दिएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार पुटिनले यस्तो आदेश दिएका हुन् । पुटिनको आदेशसँगै विश्व आणविक युद्धतर्फ अघि बढ्ने संकेत देखिएको छ ।

पुटिनले आणविक युद्ध अभ्यासमा जुट्न सैनिकलाई आदेश दिएसँगै आफ्नो परिवारलाई पनि मस्कोबाट बाहिर निकालेका छन् । रुसको राष्ट्रपति कार्यालयलाई उद्र्धत गर्दै रोयटर्सले बताएअनुसार उनले परिवारलाई साइबेरिया पठाएका हुन् ।

सञ्चार माध्यमले उल्लेख गरेअनुसार पुटिनले आफ्नो परिवारका सदस्यहित नजिकका नातेदारलाई पनि साइबेरिया पुर्‍याएका छन् । बताइएअनुसार उनीहरुलाई साइबेरियाको तेह अल्ताई पर्वतमा रहेको उच्च प्रविधिको भूमिगत बंकरमा स्थानान्तरण गरिएको छ । तेह अल्ताई सम्पूर्णं भूमिगत सहर हो ।

वि.सं.२०७८ चैत ६ आइतवार १२:३८ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...