back
CTIZAN AD

बक्यौता नतिरेका यी सात एयरलाईन्सलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

वि.सं.२०७८ चैत ६ आइतवार

669 

shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने सात एयरलाईन्स कम्पनीहरुलाई कारबाही गर्ने जनाएको छ ।

प्राधिकरणले पटक–पटक ताकेता गर्दा पनि आफ्ले तिनुपर्ने बक्यौता नतिरेपछि प्राधिकरणले आइतबार सूचना नै जारी गरेर सातदिन भित्र बक्यौता तिर्न आउन आग्रह गर्दै अन्यथा कारबाही गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणद्धारा जारी सूचना अनुसार नेकोन एयर ४ करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ शिवानी एयर ५५ लाख ५१ हजार ५३ रुपैयाँ, गोरखा एयर २० लाख ३५ हजार २९ रुपैयाँ, माउण्टेन एयर ६ लाख १० हजार ८३४ रुपैयाँ, कस्मिक एयर ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ, स्काइलाइन एयरवेज ७ लाख ८० हजार ४०० रुपैयाँ र एयर काष्ठमण्डपले ७ लाख ३८ हजार ४४७ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले शुल्क नबुझाउने व्यक्ति तथा संस्थालाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसीमको काम कारबाही तथा व्यपार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्ने अधिकार प्राधिकरणसँग रहेकाले सोहि अनुसार कारबाही अगाडि बढाउने भएको भन्दै सूचना प्रकाशित भएको सातदिन भित्र प्राधिकरणलाई तिर्न बाँकी बक्यौता रकम बुझाउन आग्रह गरिएको छ ।

 

वि.सं.२०७८ चैत ६ आइतवार १३:३२ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...