back
CTIZAN AD

एमाले बैठकमा घनश्याम र रघु पन्तको प्रस्ताव : वाम गठबन्धन गरौं

वि.सं.२०७८ चैत ७ सोमवार

921 

shares

काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसाल र रघु पन्तले चुनावी एकतालाई लिएर फरक मत राखेका छन् । एमालेको पोलिटब्यूरो बैठकमा दुई नेताले वामपन्थीहरुबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

बुहसंख्यक कार्यकर्ता र सदस्यहरुले चाहना र समयको आवश्यकता रहेको भन्दै नेताहरुले यस्तो प्रस्तावलाई अघि सारेका छन् । नेता भुसालले विभिन्न चार कारण देखाउँदै वाम गठबन्धनको आवश्यकता रहेको बताए । उनले एमाले वाम एकताको मूल प्रवाह भएकाले पहल आफैंले गर्नुपर्नें तर्क राखेका छन् ।

दुवै नेता १० बुँदे सहमति गरेर एमालेमा रहेका नेताहरु हुन् । यसअघि पनि १० बुँदे नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई वामपन्थी एकताको पहल लिन सुझाब दिँदै आएका छन् ।

तर, एमालेका अन्य नेताहरुले भने तत्कालै वामपन्थीबीच सहकार्य सम्भव नरहेको तर्क गरेका छन् । नेताहरुले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल गरे पनि घाटा हुने तर्क गरे ।

वि.सं.२०७८ चैत ७ सोमवार १६:१६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...