back
CTIZAN AD

उम्मेदवार छान्न एमालेले बनायो मापदण्ड : वडादेखि महानगरसम्म बेग्ला बेग्लै नियम

वि.सं.२०७८ चैत ७ सोमवार

1.3K 

shares

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको चुनावमा उम्मेदवार छान्ने विधि र मापदण्ड बनाएको छ । सोमबार बसेको पोलिट्ब्युरो बैठकले स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्ने विधि र मापदण्ड बनाएको हो ।

एमालेले वडाध्यक्षदेखि महानगरको मेयरसम्मको लागि बेग्लाबेग्लै मापदण्ड बनाएको एमाले प्रचाव विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरूको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरूले गर्ने जानकारी दिए ।

गुरुङका अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसको आधारमा सम्बन्धित जिल्ला कमिटीले सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ ।

गुरुङले बताएअनुसार नगरपालिकाको मेयररउपमेयरका हकमा पनि प्रदेश कमिटीले निर्णय गर्नेछ । त्यसैगरि उपमहानगरपालिका र महानगरपालिकाका मेयररउपमेयरबारे भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार

एमाले बैठकमा घनश्याम र रघु पन्तको प्रस्ताव : वाम गठबन्धन गरौं

वि.सं.२०७८ चैत ७ सोमवार १७:४७ मा प्रकाशित

रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय

रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय

गोदावरी (कैलाली) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...