back
CTIZAN AD

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु, यी हुन् बैठकका ११ कार्यसूची

वि.सं.२०७८ चैत ९ बुधवार

957 

shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमीटीको बैठक सुरु भएको छ ।

बबरमहलको कार्की ब्यांक्वेटमा आजदेखि सुरु भएको बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि छलफल गरिने छ । साथै छलफल र निर्णयका लागि ११ वटा कार्यसूची पारित गरिएको छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकको उक्त ११ कार्यसूचीमा रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागहरूको गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया, निर्वाचनको घोषणापत्र तयारी, पार्टीको वार्षिक क्यालेन्डरको तयारी, पार्टी स्थापना दिवस,निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन लेखा तथा आर्थिक व्यवस्थापन विनियम तथा ११ नम्बरमा विविध रहेका छ ।

एमालेको सोमबार ९चैत ७ गते० बसेको बसेको पोलिट्ब्युरो बैठकले उक्त कार्यसूचीहरु तय गरेको हो ।

रिजालका अनुसार अहिले अध्यक्षहरूको रिपोर्टिङ सुरु भएको छ ।

 

वि.सं.२०७८ चैत ९ बुधवार १३:२७ मा प्रकाशित

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...