back
CTIZAN AD

नेप्से दोहोरो अकंको गिरावट, २ कम्पनीको सेयर मूल्यमा भने लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ चैत ९ बुधवार

981 

shares

९ चैत, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार (नेप्से) २० दशमलब ३४ अकंले घटेर २६३० दशमलब ३६ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब २२ अकंले घटेर ४९५ दशमलब ११ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२६ कम्पनीको २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैंया बराबरको ३९ लाख ८५ हजार ५७४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा २९ हजार ६७८ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक, जिवन विकास लघुवित्त, अरुण भ्याली हाईड्रोपावर, नेपाल टेलिकम, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाईड्रोपावर, अपी पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज नेप्सेमा दोहोरो अकंको गिरावट आउदाँ पनि २ कम्पनीको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ चैत ९ बुधवार १५:१२ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...