back
CTIZAN AD

आम नेपाली पार्टीको अनुरोधमा बृद्धाआश्रमका अभिभावक घर लगिए

वि.सं.२०७३ चैत ३ बिहीवार

1K 

shares

aamparty

३ चैत, काठमाडौं । आम नेपाली पार्टीले बृद्ध अवस्थाका बाबुआमालाई घर छुटाएर बृद्धाआश्रममा राख्ने विकसित गलत व्यवहारको अन्त्य गर्ने जनाएको छ ।
आम नेपाली पार्टीका संयोजक निलकण्ठ गौतमले यस्तो गलत चलनको अन्त्य गर्न भन्दै वृद्धबृद्धालाई आफ्नै घरमा लगेर राख्न भन्दै गरेको आग्रहमा दुई छोराहरुले आफ्नो आमा बाबुलाई स–सम्मान घर फिर्ता लगेका थिए ।
पार्टीका संयोजक पौडेलसहित पशुपति मन्दिर परिसरमा रहेको वृद्धा आश्रममा अनुगमन गर्नेक्रममा ३१ जना बुद्धबुद्धालाई छोरा बुहारीहरुले जवएजस्ती बृद्धाआश्रममा राखेको पाइएको संयोजक पौडेलले संसारन्यूज डटकमलाई बताउनु भयो । उहाँले अन्य बृद्धबृद्धाको परिवारको पनि खोजी भइरहेको जानकारी दिनु भयो ।
उक्त अबसरमा पशुपति वृद्धाआश्रमका प्रमुख मनोज कुमार बस्नेतले आम नेपाली पार्टी ( अपाङ्ग मैत्री पार्टी) ले गरेको कार्यक्रमको खुलेर प्रशंसा गर्दै यो अभियान जारी राख्न आग्रह गर्नुभएको थियो  ।

aamparty2कार्यक्रममा केन्द्रिय सदस्य काजीलाल श्रेष्ठले अनुगमन र रिपोर्ट तयार गर्नुभएको थियो भने केन्द्रिय सदस्यहरू उत्तम कुमार देउजा, श्रीकृष्ण महर्जन, आनेपा भातृ संगठन होटल तथा रेष्टुरेण्ट मजदुर संघका संयोजक अर्जुन कोइराला, उत्तम आचार्य, माधव सुवेधी, विशाल दुलाल, सारदा खड्का, कृष्ण प्रसाद न्यौपाने साथै अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रम पार्टी संयोजत्वक निलकण्ठ पौडेलको संयोजकत्वमा सम्पन भएको थियो ।

वि.सं.२०७३ चैत ३ बिहीवार ०६:१९ मा प्रकाशित

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...