back
CTIZAN AD

चैत २५ गतेदेखि बैशाख १८ सम्म देशैभरीका बालबालिकालाई टाइफाइडको खोप लगाइने

वि.सं.२०७८ चैत १४ सोमवार

723 

shares

काठमाडौं । चैत २५ गतेदेखि बैशाख १८ सम्म देशैभरीका बालबालिकालाई टाइफाइडको खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी सूचना अनुसार देशैभरीका १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइडको खोप लगाइने भएको हो ।

बालबालिकालाई आफ्नो नजिकैको खोपकेन्द्रमा लगेर खोप लगाउन सकिनेछ । खोप लगाउने स्थान र मितिका बारेमा बालबालिका पढ्ने विद्यालय, स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गरेर जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ ।

May be a cartoon of text

वि.सं.२०७८ चैत १४ सोमवार १२:५० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...