back
CTIZAN AD

नेपालले दियो १८४ रनको विशाल लक्ष्य, आसिफ शेखको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ चैत १४ सोमवार

849 

shares

१४ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखला आजबाट सुरु भएको छ । त्रिकोणात्मक टि-२० श्रृखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितको लागि १८४ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको हो । नेपालका लागि ब्याटिङ्गमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेलले २०, रोहित कुमार पौडेलले ३४, दिपेन्द्र सिंह ऐरीले ४, कुशल मल्ल ११, लोकेश बमले ५, करण केसीले १४, आरिफ शेखले ३१, सोमपाल कामीले १ र सन्दिप लामिछानेले १ रन बनाएका थिए ।

नेपाल विरुद्ध जित हासिल गर्नको लागि पपुवा न्यूगिनीले २० ओभरमा १८४ रन बनाउनु पर्ने छ ।

वि.सं.२०७८ चैत १४ सोमवार १४:०० मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...