back
CTIZAN AD

रुस यूक्रेनबाट नबाहिरिए तेस्रो विश्वयुद्ध !

वि.सं.२०७८ चैत १४ सोमवार

801 

shares

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध लगातार ३३ औं दिन पनि जारी छ । धेरै देशको मध्यस्थता भए पनि दुवै देश झुक्न तयार छैनन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गर्दै युक्रेनमा युद्धविरामको लागि आह्वान गरेका छन् । तर, उनको आव्हानलाई रुसले स्वीकार गरेको छैन ।

यसैबीच, रुससँग वार्ता गरिरहेको युक्रेनी प्रतिनिधिमण्डलका एक सदस्यले आइतबार दुवै पक्षले आज आमनेसामने भेट गर्ने निर्णय गरेको बताए ।

‘रुस यूक्रेनबाट नबाहिरिए तेस्रो विश्वयुद्ध निश्चित’

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले निःशर्त आफ्नो भूभाग छाड्नुपर्ने बताएका छन् । उनले रुसले आफ्नो भूभाग छाड्ने अवस्था नभए त्यसले महाविनाशको अवस्था ल्याउने जेलेन्सीको भनाई छ । उनले रुसकै कारण तेस्रो विश्वयुद्ध निम्तिने बताएका छन् ।

पुटिनको अगाडि दुई शर्त

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक रुसी पत्रकारलाई दिएको अन्तर्वार्तामा युक्रेन रसियासँगको शान्ति सम्झौताको एक भागका रूपमा तटस्थ भूमिका अपनाउने तर दुई शर्तसहित छलफल गर्न तयार रहेको बताएका छन् । यसबारे तेस्रो पक्षले ग्यारेन्टी दिनुपर्ने र जनमत संग्रह पनि गर्नुपर्ने उनले बताए ।

पुटिन युक्रेनलाई दुई देशमा विभाजन गर्न चाहन्छन्स् जेलेन्स्की

एक शीर्ष युक्रेनी अधिकारीले राष्ट्रपति जेलेन्स्कीलाई उद्धृत गर्दै रुसले कोरियाली परिदृश्यमा उत्तर र दक्षिण कोरियाजस्तै देशलाई विभाजित गर्न खोजिरहेको बताए। एजेन्सी

वि.सं.२०७८ चैत १४ सोमवार १४:४१ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...