back
CTIZAN AD

२९ अकंले घट्यो नेप्से

वि.सं.२०७८ चैत १४ सोमवार

927 

shares

१४ चैत, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) २९ दशमलब ९८ अकंले घटेर २५४२ दशमलब २८ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ५ दशमलब ०२ अकंले घटेर ४७४ दशमलब ३७ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २३१ कम्पनीको २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैंया बराबरको ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४२ हजार ७ सय १२ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा जिवन विकास लघुवित्त, अपी पावर, हिमालयन डिष्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पवार, नेपाल इन्फ्रस्ट्रक्चर बैंक, एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर, युनिभर्सल पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल, नेस्डो लघुवित्त, ङादी हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ चैत १४ सोमवार १५:१५ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...