back
CTIZAN AD

नेपालले आज पपुवा न्यूगिनिको सामना गर्दै, यस्तो छ सम्भावित प्लेइङ–११

वि.सं.२०७८ चैत १७ बिहीवार

630 

shares

१७ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनीको सामना गर्दै छ ।

यस त्रिकोणात्मक टि-२० श्रृखलाको आफ्नो पहिलो खेल नेपालले पपुवन न्यूगिनीलाई १५ रनले पराजित गरेका थियो । यदी आजको खेलमा पनि नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेका यस श्रृखलाको फाइनलमा प्रवेश गर्ने छ ।

नेपाल र पपुवा न्यूगिनी बिचको खेल नेपाली समय अनुसार दिउँसो १२:३० बाट सुरु हुनेछ ।

नेपालको सम्भावित प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, दिलीप नाथ, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा

वि.सं.२०७८ चैत १७ बिहीवार ०८:४६ मा प्रकाशित