back
CTIZAN AD

प्रचण्ड भन्छन् – श्रीलंकाको जस्तो आर्थिक संकटमा नेपाल जाँदैन, हामी निकास खोज्छौं

वि.सं.२०७८ चैत १७ बिहीवार

822 

shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा श्रीलंकाको जस्तो आर्थिक संकटको अवस्थान नआउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आर्थिक संकटमा जान नदिन गठबन्धन सरकारले छिट्टै विशेष योजना ल्याउने बताए ।

“अर्थतन्त्रलाई दुर्घटनामा जानबाट रोक्न हामी छलफल गरेर योजना ल्याउँदैछौं”, अध्यक्ष प्रचण्डले भने, “श्रीलंकाको जस्तो अवस्थामा नेपाल जाँदैन ।”

उनले नेपालको अर्थतन्त्रमा केही गम्भीर संकटहरु भने देखिएको बताएका छन् । उनले छिट्टै सर्वपक्षीय छलफल गरेर समस्याहरु समाधान खोजिने बताए ।

आगामी चुनावमा गठबन्धन बन्ने कुरा प्रष्ट भएको प्रचण्डको भनाई छ । कांग्रेसले निर्णय गरेसँगै दुविधा हल भएको उनले बताए ।

प्रचण्डले माओवादी केन्द्रको पक्षमा निकै जनलहर आएको पनि बताएका छन् । उनले देशको संकटमोचनमा मुख्य भूमिका खेलिरहेको माओवादीको पक्षमा जनताहरु आर्कषित भएको बताए ।

वि.सं.२०७८ चैत १७ बिहीवार १२:३१ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...