back
CTIZAN AD

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट सम्पन्न, २ लाख ८७ हजार ५०० जनाले पाए १० कित्ता

वि.सं.२०७८ चैत २० आइतवार

723 

shares

। ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केटले लक्की ड्र मार्फत उक्त आईपिओ बाँडफाँट गरेको हो ।

आईपीओमा आवेदन दिने मध्ये २ लाख ८७ हजार ५०० जनाले गोलाप्रथाबाट १०/१० कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीले सर्वसाधारणका लागि चैत ८ गते मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

वि.सं.२०७८ चैत २० आइतवार १०:३० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...