back
CTIZAN AD

पाकिस्तानले जित्यो एकदिवसीय श्रृखला, बाबर आजमले जडे लगातार दोस्रो सतक

वि.सं.२०७८ चैत २० आइतवार

726 

shares

२० चैत, काठमाडौँ । पाकिस्तान र अष्ट्रेलिया बिचको ३ खेलको एकदिवसीय श्रृखला पाकिस्तानले २-१ ले आफ्नो नाममा गरेको छ । पाकिस्तानले तेस्रो तथा अन्तिम एकविसीयमा अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै एकदिवसीय श्रृखला आफ्नो नाममा गरेको हो ।

तेस्रो एकदिवसीयमा टस हारेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाको टिम ४१.५ ओभरमा २१० रन बनाएर अलआउट हुन पुगेका थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा एलेक्स केयरीले सर्वाधिक ५६ रनको पारी खेलेका थिए भने पाकिस्तानका लागि बलिङ्गमा ह्यारीस रैफले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

अष्ट्रेलियाले दिएको २११ रनका सामान्य लक्ष्य पाकिस्तानले ३७.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सतकीय पारी खेलेका थिए । उनी ११५ बलमा १०५ रन बनाएर नटआउट रहेका थिए । त्यसैगरी इमाम(उल(हकले पने ८९ रनको योगदान दिएका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा नाथन एलेसले लिएका थिए ।

वि.सं.२०७८ चैत २० आइतवार ११:०६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...