back
CTIZAN AD

३० अकंले घट्यो नेप्से

वि.सं.२०७८ चैत २० आइतवार

975 

shares

१४ चैत, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) ३० दशमलब ८९ अकंले घटेर २५१३ दशमलब ४१ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ६ दशमलब ४४ अकंले घटेर ४६९ दशमलब ०३ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२५ कम्पनीको १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैंया बराबरको ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा २८ हजार १ सय १३ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा सूर्या लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सूर्या लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रस्ट्रक्चर बैंक, एचआईडिसिएल, अरुण भ्याली हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल, नेस्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ चैत २० आइतवार १५:२८ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...