back
CTIZAN AD

हैदरावादको लगातार दोस्रो हार, आवेश खानको घातक बलिङ्ग

वि.सं.२०७८ चैत २२ मंगलवार

663 

shares

२२ चैत, काठमाडौँ । २०२२ को आईपिएलमा सनराइजर्स हैदरावाद लगातार दुई खेलमा पराजित भएको छ । हैदरावाद आफ्नो दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्ससँग १२ रनले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको लखनऊले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । लखनऊका लागि कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाएका थिए । त्यसैगरी दिपक हुड्डाले पनि ५१ रनको अर्धसतकीय पारी खेलेका थिए । हैदरावादका लागि बलिङ्ग तर्फ टि नटराजनले सर्वाधिक २ विकेट लिएका थिए ।

१६९ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो । हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ४४ रनको पारी खेलेका थिए । लखनऊका लागि बलिङ्ग तर्फ आवेश खानले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट हात पारेका थिए ।

जितसँगै लखनऊ सुपर जायन्ट्स ३ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

वि.सं.२०७८ चैत २२ मंगलवार १०:४२ मा प्रकाशित

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...