back
CTIZAN AD

कमल थापाका छोरा अभिषेकले दिए राप्रपाबाट राजीनामा, सञ्जालमार्फतै राप्रपा नेपालमा आउन आह्वान

वि.सं.२०७८ चैत २३ बुधवार

894 

shares

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

अभिषेकले बुधबार साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । राजीनामा पत्र सार्वजनिक गर्दै थापाले पार्टीमा बढ्दै गएको विचलनका कारण राप्रपामा बसीरहन अप्ठ्यारो मशहुस भएका कारण आफूले राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । उनी गत मंसिरमा सम्पन्न महाधिवेशनबाट राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

छोरा अभिषेकको राजीनामा पत्र सामाजिक सञ्जालमार्फत शेयर गर्दै कमल थापाले राप्रपा नेपालमा स्वागत गरेका छन् ।  “अन्याय, अपमान र आस्थाको विचलन सहनु कायरता हो। क्षणिक स्वार्थमा भुल्नु स्वधर्म होईन ।” सञ्नजालमार्फत उनले भनेका छन् “अभिषेकलाई लाई राष्ट्रवादी आन्दोलनको संवाहक राप्रपा नेपालमा हार्दिक स्वागत छ।”

कमल थापा राप्रपाबाट अलग भएपछि पुरानै राप्रपा नेपालको अध्यक्ष बनेका छन् ।

वि.सं.२०७८ चैत २३ बुधवार १७:३५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...