back
CTIZAN AD

मुम्बईको लगातार तेस्रो हार, प्याट कमिन्सको उत्कष्ट ब्याटिङ्ग

वि.सं.२०७८ चैत २४ बिहीवार

630 

shares

२४ चैत, काठमाडौँ । २०२२ को आईपिएलमा मुम्बई इन्डियन्स लगातार आफ्नो तेस्रो खेलमा पराजित भएको छ । मुम्बई आफ्नो तेस्रो खेलमा कोलकत्ता नाईट राइनडर्ससँग ५ विकेट पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । मुम्बईका लागि ब्याटिङ्गमा सूर्या कुमार यादवले सर्वाधिक ५२ रन बनाएका थिए भने कोलकत्ताका लागि बलिङ्गमा प्याट कमिन्सले सर्वाधिक २ विकेट हात पारेका थिए ।

मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताका लागि वेंकटेश अय्यरले ५० रनको अर्धसतकीय पारी खेलेका थिए । त्यसैगरी प्याट कमिन्सले १५ बलमा ५६ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । त्यसक्रममा उनले ६ छक्का र ४ चौका प्रहार गरेका थिए । मुम्बईका लागि बलिङ्गमा ताईमल मिल्स र मुरुगन आश्विनले समान २/२ विकेट लिएका थिए ।

जितसँगै कोलकत्ता नाईट राइडर्स ४ खेलबाट ६ अंक जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

वि.सं.२०७८ चैत २४ बिहीवार १०:३८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...