back
CTIZAN AD

पाल्पामा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निणर्य

वि.सं.२०७८ चैत २४ बिहीवार

594 

shares

पाल्पा । पाल्पामा पाँचदलीय गठबन्धनबीच स्थानीयतहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीयतहको निकायको निर्वाचनमा तालमेल गरेर जाने विषयमा बुधबार बसेको गठबन्धनका जिल्ला नेताहरुको बैठकले उक्त निर्णय गरेको हो ।

May be an image of 8 people, people sitting, people standing and indoor

बुधबार भएको उक्त छलफलमा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का संयोजक नेत्रप्रसाद पाण्डे, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान रानासहित बसेको बैठकले जिल्लाका सबै स्थानीयतहमा तालमेल गरेर जाने निर्णय गरिएको हो ।

त्यसैगरी सोहि बैठकले गठबन्धन दलहरुबीच आवस्यक परामर्श, छलफल र संवादको लागि प्रत्येक दलबाट ३÷३ जना रहने गरी एक कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।

No photo description available.

वि.सं.२०७८ चैत २४ बिहीवार १०:३९ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...