back
CTIZAN AD

अर्थमन्त्री शर्मालाई माओवादी निकट अखिल क्रान्तिकारीद्वारा १७ बुँदे सुझाव पेश

वि.सं.२०७८ चैत २४ बिहीवार

732 

shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (क्रान्तिकारी)ले १७ बुँदे सुझाव पेश गरेको छ । अर्थमन्त्री शर्मालाई अखिल क्रान्तिकारीले आर्थिक समृद्धि र विकासको मुल आधार शिक्षा हो भन्ने यथार्थतालाई सरकारले हृदयंगम गरि शिक्षामा कुल बजेटको २०% छुट्याइनुपर्ने लगायत १७ वटा सुझाव पेश गरेको हो ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहद्वारा हस्ताक्षर गरिएको उक्त सुझाव पत्रमा विद्यार्थीहरुले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सहुलियतपुर्ण उद्यमशील कर्जाको व्यवस्था गर्नुपर्ने, पढ्दै कमाउँदै कार्यक्रमको कार्यान्वयन व्यापक गराउनुपर्ने र गरिव, मजदुर र विद्यार्थीलाई रासन कार्डको व्यवस्था गर्नुपर्ने लगायतको सुझाव दिइएको छ ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९/८०का लागि युवा तथा विद्यार्थीबाट सुझाव संकलन कार्यक्रम राखेका थिए ।

No description available.

No description available.

वि.सं.२०७८ चैत २४ बिहीवार १६:०६ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...