back
CTIZAN AD

अर्थमन्त्रीद्धारा समाचारको खण्डन, बैदेशिक लगानी भित्राउन सहजीकरण गरेको हुँ

वि.सं.२०७८ चैत २४ बिहीवार

630 

shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले एक समाचारको खण्डन गरेका छन् ।

बिहीबार बिहान एक राष्ट्रिय दैनिकमा ‘अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ भनेर आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘निज शाहको विभिन्न बैंकमा १२ लाख डलर (प्रचलित विनिमय अनुसार करिब साढे १४ करोड रुपैयाँ) मात्रै रोक्का भएको तर समाचारमा नेपाली रुपैयाँ ४० करोड रोक्का भएको भनि गरिएको दाबी शतप्रतिशत झुटो ठहरिन आउँछ,’ मन्त्री शर्माका प्रेस संयोजक अजित अधिकारीद्धारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विदेशी लगानी आकर्षित गर्नुपर्ने बाध्यात्मक परिस्थिति भएका बेला स्वतस्र्फूत रुपमा आएको विदेशी लगानीलाई समेत अनेक बहानामा रोक्का गरी नेपालमा लगानी ल्याउन चाहनेहरुलाई समेत निरुत्साहित गर्न खोज्ने प्रवृत्ति अत्यन्त्रै गैरजिम्मेवार र कानूनको बर्खिलाप भएको हाम्रो ठहर छ ।’

अनुसन्धानका क्रममा कुनै दोष फेला नपरेका पृथ्वी बहादुर शाहले न्यायका लागि गरेको अनुरोध पछि अर्थमन्त्री शर्माले प्रचलित कानूनको परिपालना गर्न÷गराउन सम्बन्धीत निकायलाई गरेको अनुरोधलाई अनर्गल प्रचार गरिएको भन्दै खेद प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

No photo description available.

 

वि.सं.२०७८ चैत २४ बिहीवार १६:१३ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...