back
CTIZAN AD

निर्वाचनमा भागलिने भन्दै विप्लवका नेताहरु पुगे निर्वाचन आयोगमा

वि.सं.२०७८ चैत २४ बिहीवार

804 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीयतहको निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पुगेका छन् ।

सो पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को टोली आज निर्वाचन आयोगमा पुगेका हुन् ।

आयोगमा उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेका हुन् । निर्वाचन आयोगको कार्यालयबाट बाहिरीने क्रममा प्रवक्ता विश्वकर्माले आफुहरुले निर्वाचनमा भागलिने बताउँदै परामर्शका लागि आयोगमा आएको बताएका थिए ।

सो पार्टीको केहीदिन अघि बसेको बैठकमा विप्लव लगायतका केही नेताहरुले चुनावलाई उपयोग गरेर जाने बताएका थिए भने अधिकांश नेताहरुले चुनावमा जाने प्रस्ताव क्रान्ति विरोधी भएको भन्दै त्यसको विपक्षमा मत राखेका थिए ।

 

वि.सं.२०७८ चैत २४ बिहीवार १६:३० मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...