back
CTIZAN AD

हुण्डाइद्वारा मिडिया अन्तरक्रिया र फार्म अवलोकन कार्यक्रम सम्पन्न

वि.सं.२०७८ चैत २५ शुक्रवार

786 

shares

काठमाडौं । नेपालको लागि हुण्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.द्वारा चैत २५ गते थापाथलीमा रहेको हुन्डाइकोे अत्याधुनिक विद्युतीय सोरुममा मिडिया भेला सम्पन्न गरेको छ ।

सो अवसरमा डेडिकेटेड सोरुम, दिगो संचालन र विद्यतीय गाडीको पुर्जाहरुको बारेमा जानकारी गराइएको थियो । उक्त अवसरमा सोही सोरुमबाट पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा लगी विभिन्न प्रस्तुतीमार्फत हुण्डाइ विद्युतीय गाडीको पुर्वाधार र संचालन सम्बन्धी विभिन्न जानकारी गराइएको थियो ।

हुण्डाइले आयोजना गरेको सो कार्यक्रमको उद्देश्य हुण्डाइ विद्युतीय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकताहरुकामाझ हुण्डाइ नेपालले सस्टेनेबल मोवीलीटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिवद्धता र पहलबारे जागरुकता सिर्जना गर्नु रहेको कम्पनीले जनाएको छ ।

सो कार्यक्रमबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

हाल ४० वटा चार्जिङ स्टेशनहरु रहेको र यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ । साथै हुण्डाइले नेपालमा विद्युतीय गाडीको पूर्वाधार क्षेत्रमा समेत आक्रामक लगानी गर्ने योजना अगाडि बढाएको बताइन्छ ।

वि.सं.२०७८ चैत २५ शुक्रवार २१:२७ मा प्रकाशित

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...