back
CTIZAN AD

सिभिलद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक

वि.सं.२०७८ चैत २९ मंगलवार

810 

shares

काठमाडौं । सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शिर्षकमा नयाँ वर्ष २०७९ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।

क्यालेण्डरमा नेपालका मुख्य पर्यटकीय गन्तव्यको तस्वीर र छोटो जानकारी समावेश गरिएको बैंकले जनाएको छ ।

जसका कारण कोभिड–१९ महामारीले थला परेको पर्यटन व्यवसायलाई उकास्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । नयाँ नयाँ ठाउँको भ्रमणका लागि पर्यटकीय गन्तव्यहरुको खोजीमा क्यालेण्डरले सघाउने बैंकको विश्वास छ ।

क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तव्य स्थलहरु फोक्सुन्दो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँच पोखरी, गोल्डेन धाप, देउढुंगा, कञ्जचनजङ्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समावेश गरिएको बैंकले जनाएको छ । यस क्यालेण्डरका तस्वीरहरु ईमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्वीहरु समावेश गरिएको बैंकको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले क्यालेण्डरमा समावेश गरिएका पर्यटकीय गन्तव्य स्थललाई मात्रै सीमित नगरी अन्य रमणीय ठाउँलाई पनि भ्रमणको गन्तव्य स्थल बनाउन सुझाव दिएका छन् ।

 

वि.सं.२०७८ चैत २९ मंगलवार २०:५८ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...