back
CTIZAN AD

दमकको उपप्रमुखमा राधिकाको दावी

वि.सं.२०७९ वैशाख ४ आइतवार

789 

shares

झापा । प्रदेश नं १ को दमक नगरपालिकामा माओवादी बुद्दिजीवी राधिका ओझाले दावी गरेकी छन् ।

झापा जिल्लाको एक प्रमुख नगरपालिका दमकको उपमेयरमा आफ्नो दावी रहेको भन्दै नेपाल बुद्दिजीवी संगठन प्रदेश नं १ की अध्यक्ष राधिका ओझाले आफु प्रतिस्प्रधीमा रहेको विषय सार्वजनिक गरेकी छन् ।

लामो समयदेखि प्राध्यापन पेशामा संलग्न रहेकी ओझा दमक बहुमुखी क्याम्पसको सहायक प्रमुख भै विभिन्न सामाजिक संस्थाहरुमार्फत् पहिचान बनाएकी सामाजिक व्यक्तित्व समेत हुन् । उनले पाएसम्म मुख्य नेतृत्व, नमिलेमा उपमेयर भएपनि नमुना काम गरेर देखाउने चाहना भएको कुरा आफु सम्बद्ध दल नेकपा (माओवादी केन्द्र) मा राखेको बताइन्छ ।

माक्र्सवादी ज्ञान केन्द्र मार्फत् माक्र्सवादको दर्शन र सिद्धान्त संप्रेषण गर्ने कार्यमा समेत सक्रिय रहेकी अ‍ेझालाई नेकपा (माओवादी केन्द्र) ले टिकट दिने सम्भावना रहेको बताइएको छ। दमकमा सत्तारुढ गठबन्धनले राप्रपाि नेता राम थापासँग सहकार्य गर्ने समाचार यसअघि सार्वजनिक भएको छ ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १०:२२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...