back
CTIZAN AD

माओवादी केन्द्रले गर्यो पोखरा महानगर प्रमुख र उपप्रमुखमा ६ जनाको नाम सिफारिस

वि.सं.२०७९ वैशाख ५ सोमवार

840 

shares

पोखरा । नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिकामा प्रमुख र उपप्रमुखमा ६ जनाको नाम सिफारिस गरेको छ ।

केन्द्रको पोखरा महानगर कमिटीको सोमबार बसेको बैठकले महानगरको प्रमुख पदमा ३ र उपप्रमुख पदमा ३ जनाको नाम सिफारिस गरेको हो ।

उक्त बैठकको निर्णय अनुसार महानगरको प्रमुख पदमा कमिटीका अध्यक्ष समेत रहेका बखानसिँह गुरुङ तथा विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरिएको छ ।

महानगर इन्जार्च दीपक कोइरालाका अनुसार उपप्रमुख पदमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको छ ।

उपप्रमुख पदमा सिफारिस गरिएकी ढकाल अघिल्लो निर्वाचनमा पनि उपप्रमुखमा उम्मेदवारी दिएकी थिइन् । उनी नेकपा एमालेकी मञ्जुदेवी गुरुङबाट पराजित भएकी थिइन् ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १९:१९ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...