back
CTIZAN AD

गठबन्धनभित्र भागबण्डामा सहमति जुट्न सकेन, भोली पुन: बैठक बस्ने

वि.सं.२०७९ वैशाख ५ सोमवार

738 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

स्थानीयतहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा भागवण्डाको टुंगो लगाउन सोमबार बिहान र दिउँसो गरेर २ पटक बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेपछि मंगलबार पुनः बस्ने बताइएको छ ।

बैठकमा सहभागी कांग्रेस नेता तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार केही ठाउँमा सहमति जुट्न नसकेपछि मंगलबार बिहान ११ः३० बजे बस्ने बैठकले टुंगो लगाउने छ ।

 

वि.सं.२०७९ वैशाख ५ सोमवार १९:०६ मा प्रकाशित

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...