back
CTIZAN AD

नेपालमा थप १० जनामा कोरोना संक्रमण, २६ जना निको

वि.सं.२०७९ वैशाख ६ मंगलवार

696 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ४,४०३ नमुना परीक्षणमा १० जनामात्रै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १० जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ६८४ पुगेको छ । साथै आज निको भएका २६ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ३९९ पुगेको छ ।

नेपालमा हाल ३३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा ३२४ जना होमआइसोलेशन र १० जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ४ जना आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७२ हजार ६८१ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थप १० जनामा कोरोना संक्रमण, ३४ जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ वैशाख ६ मंगलवार १६:४५ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...