back
CTIZAN AD

धरान उपमहानगरको मेयरमा कांग्रेसबाट ९ जनाको नाम सिफारिस

वि.सं.२०७९ वैशाख ७ बुधवार

864 

shares

काठमाडौं । नेपाली कांग्रेस धरानले आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयरमा ९ जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको नगर कार्यसमितिको बैठकले धरान उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि आकांक्षीका नाम सिफारिस गरेको हो ।

उक्त समितिले मेयर पदमा तिलक राई, किशोर राई, पर्वत राई, अजय राई, उमेश थापा, सुजेन्द्र तामाङ, श्यामा रेग्मी, गोविन्द दर्नाल र मीना पुलामीको नाम सिफारिस गरेको छ ।

त्यसैगरी उपमेयरमा हिमाल राई, मनिता घिमिरे, झुमा राई, उर्मिला प्रधान, शीला ब्रजाचार्य, निलकुमारी थापा, कुसुम ओली, निर्मला शाक्य, सन्तोष विश्वकर्मा र कोपिला भट्टराईको नाम सिफारिस गरिएको समितिले जनाएको छ ।

वि.सं.२०७९ वैशाख ७ बुधवार ०८:२५ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...