back
CTIZAN AD

आज यी चार प्रदेशमा मेघ गर्जन\चट्याङ्ग सहित वर्षाको सम्भावना !

वि.सं.२०७९ वैशाख ८ बिहीवार

756 

shares

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहने तथा देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक\हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

त्यसैगरी आज काठमाडौंको न्यूनतम तापक्रम १५ र अधिकतम् तापक्रम २७.१ मपन गरिएको छ ।

Observations2022-04-20 17:45 NPT

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 38.5 18.6 0.0
Dadeldhura 29.0 15.5 0.0
Dhangadi 39.3 22.6 0.0
Birendranagar 36.8 20.4 0.0
Nepalgunj 39.8 23.6 0.0
Jumla 25.6 7.1 0.0
Ghorahi 34.5 23.0 0.0
Pokhara 29.2 17.8 0.4
Bhairahawa 35.0 22.0 0.0
Simara 32.0 22.0 30.0
Kathmandu 27.1 15.0 2.4
Okhaldhunga 25.1 14.8 0.3
Taplejung 23.9 14.8 12.1
Dhankuta 28.4 16.0 0.4
Biratnagar 30.3 18.2 2.0
Jomsom 21.2 9.2 0.0*
Dharan 30.7 19.8 3.5*
Lumle 22.5 13.0 53.7*
Janakpur 30.8 19.6 40.4*
Jiri 22.4 8.5 50.0*
* Daily rainfall data ending at 08:45 AM NPT

वि.सं.२०७९ वैशाख ८ बिहीवार ०९:०२ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...